Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

नेपाली जोक्स चुट्कीला

युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले । एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त .. बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ । .......................................................................................................................................... (पत्नी पीडितहरु आपसमा कुरा गर्दै थिए ।) पहिलोः यार, मेरी श्रीमती त र्स्वर्गकी अप्सरा छे । दोश्रोः बधाई छ यार, मेरी त ज्यूदै छे । .......................................................................................................................................... एउटाबच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दैथियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएरसोधेछ । बुढा : बाबु तिमी के गर्दै छौ ? बच्चा : अंकल यो घन्टी बजाउनचाहन्छु । बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु...? बच्चा : अब भागौ .. .......................................................................................................................................... नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा: सम्बन्धको लागि १ थिच्नुस्, मग्निको लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस् मुन्द्रे: दोस्रो विवाहको लागि के थिच्ने? नेपाल टेलिकम : यस सेवाको लागि पत्नीको घाटि थिच्नुस् ।।।।। .......................................................................................................................................... प्रेमी : हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर तिम्रो बुवाले गाली गर्नु हुन्न ? प्रेमीका : अहँ! गर्नु हुन्न तर ममिले चाँहि गाली गर्नु हुन्छ । प्रेमी : अनि ममिले चाँही किन त्यसरि गाली गरेको नि ? प्रेमीका : ममिलाई आफ्नो लुगा अरुले लगाको मन पर्दैनु त्यसैले । .......................................................................................................................................... एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ? गाईड : ५ बर्ष टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो । रानीपोखरी देखे पछि फेरी टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ? गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो । टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो । घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ... (दशवटा चकटिमा दशवटा योगिहरु योगासनमा बसिरहेकाथिए। त्यतिकैमा एउटा बिरक्तीएको मानिश आएर सबै भन्दा सिनियर जस्तो देखिने साधुसँग) मानिश:- माहात्मा मलाई कुनै पनि केटीले वास्तानै गर्दैनन, सबै प्रयासहरु बिफल भए, अब म के गरौ? साधु:-(अर्को साधुसँग) ए भाई यो नयाँ साथीलाई एउटा चकटिको ब्यवस्था गरत। ************************************************************************ ग्राहक:- यो केरा कसरी हो? पसले:- एक रुपैयाको एउटा। ग्राहक:- ६० पैसामा दिने? पसले:- ६० पैसामात बोक्रामात्र आउछ। ग्राहक:- ए तेसो भएत यि ४० पैसा, बोक्रा राख्ने, केरा दिने। ************************************************************************ कुनै एउटा अफीसमा भर्खरै नयाँ कर्मचारी भर्ना भएछ र पहिलो दिन अफिस गएछ। दिनभरी काम गरेपछी चियाको लागी छुट्टी भएछ। त्यो नयाँ कर्मचारीले फोन गरेर खाजा अडर गर्दै भनेछ:- ए भाई यहाँ ४ कप चिया र ८ वटा समेसा छिट्टो लिएर आइज। तर फोन गल्तिले गर्दा त्यही अफिसको एक्सटेनसानमा पुगेछ। उताबाट:- ओई त को सगँ कुरा गर्दैछस् तलाई थाहा छ? नयाँ कर्मचारी:- थाहा छैन उताबाट:- म यो अफिसको M.D. हुँ? नयाँ कर्मचारी:- तलाई थाहा छ, को सगँ कुरा गर्दैछस्? उताबाट:- थाहा छैन नयाँ कर्मचारी:-त्यसो भने ठिकै छ। (त्यती भनेर नयाँ कर्मचारीले फोन राखेछ।) ************************************************************************ पत्नी: मेरो जन्म दिवशमा मलाई चेन उपहार दिनुपर्छनी!! सुन्नुभो तपाईंले?? पती: किन नसुन्नुनी, कती सुने कती। बरु भनन केको चेन दिउ मोटर साइकलको कि साइकलको ? ************************************************************************ ...........................

Top Post Ad

© 2025-2030 Bikram Gautam - All Rights Reserved.