किराना पसल मा गएर गाह्रक: हजुर यहाँ के के
पाइन्छ होला ??
पसले आफ्नै धुनमा हुन्छ....
गाह्रक:(पसलेले न सुनेपछि ।
अलि ठुलो ठुलो स्वरमा...) हजुर यहाँ के के
पाइन्छ
होला ??
पसले ..झर्कदै: सबैथोक पाइन्छ के चाहियो..
गाह्रक: उसो भए तपाँईको छोरीको नम्बर
दिनुन . .
:-D

