Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

समय सार्न्दभिक जोक ठट्टा

चुरोट बेच्नेलाई कारबाही हुन्छ, पासपोर्ट बेच्नेलाई कारबाही हुदैन.... सुर्ती बेच्नेलाई कारबाही हुन्छ, मुर्ति बेच्नेलाई कारबाही हुदैन.... साग बेच्नेलाई कारबाही हुन्छ, गैडाको खाग बेच्नेलाई कारबाही हुदैन सर्बहारा लाई कारबाही हुन्छ, ज्यानमारा लाई कारबाही हुदैन. गुनियो र चोली बेच्नी लाई कारबाही हुन्छ छोरी चेली बेच्नी लाई होइन !! डोका र डाला बेच्नीलाई कारबाही हुन्छ यहाँ !! खोला नाला बेच्नी लाई होइन आखिर किन हुन्छ ?

Top Post Ad

© 2025-2030 Bikram Gautam - All Rights Reserved.